२ जुन २०१९ मा तमू समाज फ्रान्सको आयोजनामा सम्पन्न फुटवल टुर्नामेन्ट कार्यक्रममा एन आर एन ए फ्रान्स टिमको पनि सहभागिता रहेको थियो । समितिका उपअध्यक्ष चेत भक्त ढुंगाानको समयोजक्त्तोमा टिम मयानेजर संघका सदस्य शिव शर्मा तथा टिम क्याप्टेन आशिस वाग्ले वावुले गर्नु भएको थियो।सम्पुर्ण खेलाडि भाईहरूले राम्रो खेल प्रदर्शन गरि सेमि फाईनल सम्म पर्याउन सफल भएका थिए .. सम्पुर्ण खेलाडि भाई हरूलाई विषेश धन्यवाद ।। हाम्रो टिमलाई विभिन्न छेत्रवाट सहयोग गर्नु हुने कार्यसमितिका माहसचिव नरेन्द्र शाहि ,आई पि पि भक्त वाग्ले ज्यू लगाएत संघका सचिव प्रविन सापकोटा ,प्रवक्ता प्रकास सापकोटा,सहकोषाध्यक् अजय उप्रेति , सदस्य देवि जंग गुरूगं साथै सम्पूर्ण एनआर एनका सुभ चिन्तकहरूलाई हृदय देखि धन्यवाद ज्ञापन गर्दछु।
अध्यक्ष
एकेन्द्र मल्ल 
एन आर एन ए फ्रान्स परिवार