‘’देउसी-भैलो को उद्देश्य,फ्रान्समा नेपाली घरको भविष्य “ अभियान सहित मिति १७/११/२०१९ आइतबार एन.आर.एन.ए फ्रान्सको देउसी-भैलो कार्यक्रम समाजसेवी तथा एन.आर.एन.ए फ्रान्सका शुभचिन्तक नारायण न्यौपाने ज्युको कामरन मा देउसी भैलोको सामुहिक रुपमा समापन गरिने भएकोले सम्पूर्ण फ्रान्सबासी नेपाली दाजुभाई तथा दिदि बहिनीहरु यहि सुचना लाई आधार मानेर आ-आफ्नो स-परिवार र साथीभाई सहित उपस्थिति जनाई रमाइलो गर्दै देउसीभैलीलाई सहयोग गरिदिनु हुनको लागी सादर बिनम्र अनुरोध गर्दछौ ।

देउसी-भैलो कार्यक्रम मिति:

17 November 2019

आईतवार दिउसो समय: 13 वजे देखि १८ वजे सम्म

स्थान: KAMRAN 77-79 Rue du Landy, 93300 Aubervilliers

राजु बस्नेत कार्यक्रम संयोजक तथा सचिब

एन.आर.एन.ए फ्रान्स