सदस्य विवरण २०२१ -२०२३

                                                     पेरिस ०७ जुलाई २०२१                                                                                                   

                             

                          गैर  आवासीय  नेपाली संघ  राष्ट्रिय  समन्वय  परिषद  फ्रान्स 

                                                       « निर्वाचन  समिति २०२१ सुचना »

 

गैर  आवासीय नेपाली संघ  राष्ट्रिय  समन्वय  परिषद  फ्रान्सको  मिति जुलाई २०२१ मा  बसेको  कार्यसमितिको  बैठकले निर्णय गरि बनाएको निर्वाचन समिति  साथै संघको  बिध्यमान  विधान  तथा  नियमावलीहरुको  अधिनमा  रहि  निर्वाचन  सम्बन्धी  सम्पुर्ण  अधिकार  प्राप्त  समितिको  हैसियतले  आगामी  कार्यकाल २०२१/२०२३ को  लागि  नँया  कार्यसमितिको  विभिन्न  पदाधिकारी  सदस्यहरुको  निर्वाचन  सम्बन्धी यो  सार्वजनिक  सुचना  प्रकासित गरिएको I

) का.. को निर्णय  अनुसारको  पदहरु, पद संख्या उम्मेदवारी  शुल्क

) अन्तराष्ट्रिय  समन्वय  परिषद  सदस्य : पद, ८०० युरो 

) राष्ट्रिय  समन्वय  परिषद  अध्यक्ष : पद, ८०० युरो 

) राष्ट्रिय  समन्वय  परिषद  उपाध्यक्ष : पद ६०० युरो 

) महासचिव : पद,५०० युरो 

) सचिव : पद, ४०० युरो 

) कोषाध्यक्ष : पद, ५०० युरो

) सहकोषाध्यक्ष : पद ४०० युरो 

) युवा प्रतिनिधि : पद,४०० युरो 

) महिला प्रतिनिधि : पद,४०० युरो 

) सदस्य : पद२५० युरो (मनोनित )

 

) संघको  विधान  अनुसार  कुनै  पनि  पदमा  उम्मेदवारी  दिन  चालु  वर्षको  पंजीकृत सदस्य अनिवार्य भएको हुनु पर्नेछ सदस्यता १७ जुन२०२१ सम्म  लिएको  वा  नविकरण गरेको हुन पर्नेछ ।अन्तराष्ट्रिय  समन्वय परिषदको  सदस्य  पदमा ,राष्ट्रिय  समन्वय  परिषदको अध्यक्ष  पदमा महासचिव  पदमा  उम्मेदवारी  दिन निजले घटीमा एक कार्यकाल संघको अन्तराष्ट्रिय वा राष्ट्रिय समन्वय परिषदमा काम गरिसकेको हुनु पर्नेछ यि तिन पदमा उम्मेदवारी  दिने  व्यक्ति ले एक कार्यकाल पुरा गरेको प्रमाण अनिवार्य संलग्न गर्नु पर्नेछ

 

 

निर्वाचन सम्बन्धी सबै नियम, सुचना  तथा  निर्वाचन  कार्यक्रमको  कार्य  तालिकाहरु  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद  फ्रान्सको (NRNA-NCC FRANCE ) Website :www.nrnfrance.fr  , official facebook   नेपाली  दुतावास  पेरिस  फ्रान्सको  कार्यलयमा  प्रकाशित  गरिनेछ

) मतदाता (पंजीकृत  सदस्य ) हरुको नामावली  प्रकाशन  मिति : जुलाई २०२१

मतदाता  नामावलीमा  उल्लेख भएका मतदाताहरुले  नाम सच्याउने  तथा  कुनै  मतदाताको विरुद्धमा दावी विरोध भएमा सोको लागि निर्वाचन समितिको संयोजक समक्ष दावी विरोध गर्नेले कारण प्रमाण सहित पठाउने अन्तिम मिति: जुलाई  २०२१ समय: दिउसो १२ बजे सम्म

मतदाताहरुको  अन्तिम  नामावली प्रकाशन  मिति: १० जुलाई २०२१

कुनै  पनि  पदमा  उम्मेदवारी  दिन  योग्यता  पुगेका  इच्छुक उम्मेदवारले  सम्ममा तल उल्लेखित ठेगानामा आफ्नो उम्मेदवारी पठाउन सक्नु हुनेछ आवेदन पत्रको खाममा १३ जुलाई २०२१ वा सो भन्दा अघिको हुलाक छाप अनिवार्य हुनु पर्नेछ उम्मेदवारले आफ्नो उम्मेदवारीको एक प्रति सोहि मिति सम्ममा आइपुग्ने गरि निर्वाचन समितिको E-mail: nirbachansamitinrna021@gmail.com मा पनि पठाउनु पर्नेछ

पत्र पठाउने ठेगाना

Mukunda Amatya 

43-Rue Charles Delescluze Bat-2C 

93170 Bagnolet

)उम्मेदवारहरुको नामावली प्रकाशन : १६ जुलाई २०२१ 

)कसैको उम्मेदवारी माथी दावी विरोध भएमा निर्वाचन समिति संयोजकको Email पुग्ने गरि उचित प्रमाण कारण सहित लिखितदावी पठाउने उम्मेदवारले उम्मेदवारी फिर्ता लिने : १७ जुलाई   बजे (१८:०० बजे

)उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन: १९ जुलाई २०२१ 

१०)उम्मेदवारी आवेदन पत्रको ढांचा NRNA France को website :www.nrnfrance.fr मा उपलब्ध ।यो आवेदन पत्र डाउनलोडगरेर वा यस्तै ढांचामा आफैले हातले लेखेर आवेदन पठाउन सकिनेछ आवेदनमा उम्मेदवारको नाम, थर,ठेगाना ,सम्पर्क फोन नम्बर, मिति, उम्मेदवारी दिएको पद दस्तखत अनिवार्य हुनु पर्नेछ

११)आवेदन  पत्रको साथमा फ्रान्समा  कम्तीमा वर्ष देखी  बसोबास गर्दै आएको भन्ने  प्रमाणित  हुने  बसोबास  अनुमति पत्र (Carte de Sejour/Carte de Residence ) वा  राष्ट्रिय  परिचय  पत्र (Carte d’identite National) भएमा  नेपाली  मुलको  हो भन्ने देखिने  प्रमाण  वा यस्तै अन्य  परिचय  पत्र हरुको  प्रतिलिपि  अनिवार्य  संलग्न  हुनु  पर्नेछ यसका  साथै  पद अनुसारको  तोकिएको  उम्मेदवारी  शुल्क NRNA-NCC FRANCE को  नाममा आफ्नो वा परिवारको चेक संलग्न हुनु पर्नेछ उम्मेदवारी  शुल्क फिर्ता हुने छैन

चेक  अमान्य  भएमा  वा  चेकमा  कुनै  गल्ती  देखिएमा आवेदक  आफै  जिम्मावार  हुनु  पर्नेछ कुनै उम्मेदवार पदमा उम्मेदवारी दिएमा दुवै पदको उम्मेदवारी खारेज हुनेछ  

 

१२)कुनै पदमा तोकिएको पद संख्या भन्दा बढी संख्यामा उम्मेदवारी नपरेमा मतदान हुने छैन सो पदमा निर्विरोध निर्वाचित भएको मानिनेछ कुनै पनि पदमा वा पदहरुमा मतदान भएमा खसेको सदर मतबाट बहुमत प्राप्त गर्ने उम्मेदवार वा उम्मेदवारहरुलाई विजयी मानिनेछ   

१३)निर्वाचन  विद्युतीय (Online) अनलाइन प्रविधिबाट हुनेछ अनलाइन प्रविधिबाट हुने सम्पूर्ण जानकारी निर्बाचन समितिले पछि प्रकाशित गर्ने    I

१४)निर्वाचन स्थल मा कुनै पनि उम्मेदवार ले वा निजका सहयोगी ले निर्वाचन को प्रचारप्रसार, पम्प्लेटिङ वा भाषणमन्तव्य गर्न पाउने छैन

१५)निर्वाचन मतदान सकिए पछि तत्कालै मतगणना हुनेछ निर्वाचन समिति संयोजकले निर्वाचनको परिणाम घोषणा गर्नेछ

१६)निर्वाचन सम्बन्धी सम्पुर्ण अन्तिम निर्णय गर्ने अधिकार निर्वाचन समितिलाई हुनेछ

१७)यो निर्वाचन सम्बन्धी सुचना,दस्तावेज आदि गोप्य राख्नु पर्ने भएमा सार्वजनिक गर्न वा कसैलाई जानकारी दिन निर्वाचन समितिबाध्य हुने छैन

१८)निर्वाचन प्रक्रिया NRNA को राष्ट्रिय महाधिवेशन संचालन सम्बन्धी नियमावली , २०२१ मा उल्लेख भएको निर्वाचन व्यवस्थाअनुसारराष्ट्रिय महाधिवेशनमा पंजीकृत सदस्यहरुले लोकतान्त्रिक पद्द्ति तथा निर्वाचनमा प्रयोग हुने विश्वव्यापी मान्यताको आधारमाराष्ट्रिय समन्वय परिषदको पदाधिकारी तथा सदस्यहरुको निर्वाचन गर्नेभन्ने व्यवस्था अनुसार गोप्य मताधिकारको सिद्धान्त बमोजिमहुनेछ निर्वाचन सम्बन्धमा थप जानकारी चाहिएमा समितिको संयोजक वा सदस्यहरु संग सम्पर्क राख्न सकिनेछ NRNA जस्तो गरिमामय विश्वव्यापी संस्थाको NCC फ्रान्सको निर्वाचन निष्पक्ष विधानसंवत तवरले सम्पन्न गर्न निर्वाचन समितिसम्बद्ध सबै पक्षको सहयोगको अपेक्षा गर्दछ

 

  

सम्पर्क निर्वाचन समिति २०२१– NRNA France

संयोजक : मुकुन्द अमात्य०६९९४०९०८४ 

सदस्य : धनश्याम पौडेल०६३८४०१३०८ 

सदस्य : थमन टण्डन०७८३८४०३९४ 

सदस्यभक्त  वाग्ले०६७८९६५६७८ 

सदस्य : नारायण न्यौपाने०६१४५१३२६७

Email: nirbachansamitinrna021@gmail.com