“ निर्वाचन समिति २०२१ » को सुचना !!
सम्पूर्ण पञ्जिकृत सदस्यहरुमा हार्दिक नमस्कार ।
उम्मेदवारी दिने अन्तिम मिति : १३ जुलाई २०२१ सम्म रहेकोले राष्ट्रिय समन्वय परिषद फ्रान्सको २०२१ को संशोधित विधानले प्रदत्त गरेको अधिकारको अधिनमा रहि मान्य हुने पदमा उमेदवारी दिन चाहनुहुने इच्छुक पञ्जिकृत सदस्यहरुले उमेदवारी आबेदन फारम भरी फारमलाई खाममा राखि हुलाक मार्फत १३ जुलाई २०२१ वा सो भन्दा अघिको हुलाक छाप अनिवार्य लगाई पठाउन अनुरोध गरिन्छ र उमेदवारले आफ्नो उमेदवारीको एक प्रति सोहि मिति सम्ममा आईपुग्ने गरी निर्वाचन समितिको E-mail : nirbachansamitinrna021@gmail.com मा पनि पठाउनु पर्नेछ ।धन्यवाद
पत्र पठाउने ठेगाना :-
Mukunda Amatya
43 – Rue Charles Delescluze
Bat – 2 C
93 170 Bagnolet
# उम्मेदवारहरुको नामावली प्रकाशन : १६ जुलाई २०२१
# उम्मेदवारी माथि दावी बिरोध र उम्मेदवारी फिर्ता १७ जुलाई २०२१ ( १८:०० बजे सम्म )
# उम्मेदवारहरुको अन्तिम नामावाली प्रकाशन : १९ जुलाई २०२१
# नवौं महाधिबेसन तथा निर्वाचन हुने मिति :- २५ जुलाई २०२१
निर्वाचन समिति फ्रान्स २०२१
उमेदवारी दर्ता फाराम यहाँ वाट डाउनलोड गर्न सकिन्छ ।

निर्वाचन उमेदवार आवेदन – पत्र