सुचना!!
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सको आशन्न नवौँ राष्ट्रिय महाधिवेशन २०२१ बाट अन्तराष्ट्रिय समन्वय परिषद (ICC)को विधानमा तोकिए बमोजिम हुने अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि बन्न इच्छुक व्यक्तिहरुले निर्वाचन समिति २०२१ फ्रान्सलाई पठाउनु भएको आवेदनहरु अनुसार आई सि सि को विधानको अनुसूची ६(क) र आई सि सि विधानको दफा १३ को उपदफा १३ को खण्ड (क) को आधारमा प्राप्त आवेदनहरु मध्ये देहायका ४५ जना चयन भएको सुचना प्रकाशित गरिएको छ। प्राप्त १९ जना आवेदकहरुको रित नपुगेको कारण रद्द गरिएको छ।
मुकुन्द आमात्य
(संयोजक)
निर्वाचन समिति २०२१
गैरआवासीय नेपाली संघ फ्रान्स

अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि