गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सको आशन्न महाधिवेशनमा पञ्जिकृत सदस्यहरुको लागि अनलाईन भोटिङ कसरी गर्ने भन्ने सम्बन्धमा बनाइएको जानकारीमुलक भिडियो सामाग्री निर्वाचन समिति २०२१ फ्रान्सले पञ्जिकृत सदस्यता लिदा तपाईँहरुले भर्नु भएको ईमेल ठेगानामा पठाइएको हुँदा आ-आफ्नो ईमेलको ( Inbox) हेर्नु हुन हार्दिक अनुरोध गर्दछौं।साथै भोलि बिहान सम्म पनि तपाईँको ईमेलमा भिडियो सामाग्रीको लिङ्क आएको छैन भने तुरुन्त भोलि सनिबार मध्यान्ह बाह्र बजे भित्र निर्वाचन समिति २०२१ फ्रान्सको ईमेलमा सम्बन्धित पञ्जिकृत सदस्यले आफ्नो पुरा नाम,फोन नं र पञ्जिकृत सदस्यता नं सहित राखेर यथाशिघ्र ईमेल पठाउनु हुन अनुरोध गरिन्छ।
 
अनलाईन भोटिङको लागि तयार पारिएको भिडियो जानकारी तलको लिंक खोलेर हेर्नुहोला !!

NRNA NCC France Online Voting Instruction

 
निर्वाचन समितिको ईमेल ठेगाना:
Email: nirbachansamitinrna021@gmail.com
मुकुन्द आमात्य
(संयोजक)
निर्वाचन समिति २०२१
गैरआवासीय नेपाली संघ फ्रान्स