गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद फ्रान्सको ९औ महाधिवेशन प्रमुख अतिथि महामहिम राजदुत दीपक अधिकारी ज्युको समुपस्थितिमा कार्यक्रम हुनेछ। यस कार्यक्रममा संघको प्रतिवेदन र आर्थिक प्रतिवेदन सहित कार्यक्रम भर्चुअल Zoom (वेबिनार) मार्फत कार्यक्रम निम्न मिति र समयमा हुने भएकोले, गैर-आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष ज्यु ,पदाधिकारी ज्यु,सदस्य ज्यु , गैर आवासीय नेपाली संघ फ्रान्सका संस्थापक ज्यु, पूर्ब अध्यक्ष ज्यु पूर्ब आइसीसी सदस्य ज्यु,सल्लाहकार ज्यु,फ्रान्स स्थित विभिन्न संघ संस्थाका अध्यक्ष र प्रतिनिधि ज्यु ,पत्रकार ज्यु, पंजीकृत सदस्य ज्युहरु लगायत सम्पूर्ण आदरणीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा गैर आवासीय नेपाली संघ फ्रान्स [NRNA France] को महाधिवेशनमा यँहाहरुको गरिमामय उपस्थितिका निम्ति हार्दिक अनुरोध गर्दछु |
कार्यक्रम:
मिति : २५ जुलाई २०२१ आईतबार
समय :बिहान ९ बजे (पेरिस समय)
स्थान: भर्चुअल जुम (ZOOM)
Join Zoom Meeting
Meeting ID: 821 7568 9878
Passcode: 2021
मिन श्रेस्ठ [MIN SHRESTHA]
महासचिव[General secretary]
एन.आर.एन.ए फ्रान्स [NRNA FRANCE 🇫🇷]