गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको छैटौ विश्व सम्मेलन अन्तर्गत २० अक्टोबर २०१३ मा सम्पन्न निर्बाचनमा श्री शेष घले ज्यू अध्यक्ष पदमा निर्बाचित हुनु भएकोमा उहाँलगाएत सम्पूर्ण नवनिर्बाचित कार्यसमितिलाई हर्दिक बधाई तथा कार्यसफलता को लागी शुभकामना व्यक्त गर्दछौ ।

banner-nrn-meeting-2013-kathmandu-index