यस एन आर एन फ्रान्स को देउसीभैलो कार्यक्रम वि स २०७० मा ०१/११/२०१३ देखि १८/११/२०१३ सम्म एन आर एन फ्रान्स लाई स्वच्छाले निमन्त्रणा गरि ह्रदय देखि भव्य स्वगत तथा दान गर्नुहुने महानुभावहरू को नाम यस प्रकार छ :-
१) सुर्वण बिक्रम हमाल र परिवार,
२) मुक्ती गुरूड्ग र परिवार ,
३) राजु गुरूड्ग र परिवार,
४) घोताने कान्छा ,
५) रोशनी हमाल (बानियाँ ) र परिवार ,
६) सुजन भट्टराई ,
७) हरि प्रसाद सापकोटा र परिवार,
८) प्रतिमा खनाल ( सापकोटा ) र परिवार ,
९) शैलेन्द्र कुमार महर्जन र परिवार ,
१०) काजी शेर्पा र परिवार ,
११) नन्द कुमार गुरूड्ग र परिवार ,
१२) पार्वती मल्ल र परिवार ,
१३) एक बहादुर मल्ल र परिवार ,
१४) नरेन्द्र शाही र परिवार ,
१५) साबित्रि ( विमला ) शाह र परिवार ,
१६) शान्ती गुरूड्ग र परिवार ,
१७) अनिता( रोमन) शाक्य र परिवार ,
१८) जगत खड्का र परिवार ,
१९) रामेश्वर श्रेष्ठ ,
२०) वब्लु पाजी,
२१) राम पाजी र परिवार ,
२२) हरिहर अर्याल र परिवार,
२३) कृष्णा अधिकारी र परिवार,
२४) सुदर्शन आचार्य ,
२५) अस्मिता शेरचन र परिवार ,
२६) रविन शर्मा ओली ,रेस्टुरेन्ट  र परिवार ,
२७) मुस्ताड्ग रेस्टुरेन्ट (सुमन कार्की) र परिवार,
२८) सूर्य थापा (गिता थापा) र परिवार ,
२९) द हिमालयन रेस्टुरेन्ट ( अजय उप्रेती ) र परिवार,
३०) सगरमाथा रेस्टुरेन्ट मालाकाफ ( बोस्टन लामा) र परिवार,
३१) लालकिल्ला रेस्टुरेन्ट ( कमल अधिकारी ) र परिवार ,
३२) बिक्रम खाँण ,
३३) सगरमाथा रेस्टुरेन्ट पेरिस १५( भक्त बहादुर वाग्ले ) र परिवार ,
३४) श्री गणेश रेस्टुरेन्ट ( घनश्याम पौडेल ) र परिवार ,
३५) किरण के सी र परिवार ,
३६) मिन बहादुर जी सी र परिवार,
३७) शिव पराजुली ,
३८) अनिल गुरूड्ग ,
३९) मिन बहादुर श्रेष्ठ र परिवार,
४०) अनिता गुरूड्ग र परिवार,
४१) अशोक कुँवर र परिवार
 
हाम्रो देउसीभैलो कार्यक्रम मा सहयोग गरिदिनु भएकोमा एन आर एन फ्रान्स परिवार , यहाँहरू र यहाँहरूकाे स-परिवार समेतलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
 
प्रार्थी :- 
सुवर्ण बिक्रम हमाल
(उपाध्यक्ष ) तथा सम्पूर्ण 
एन आर एन फ्रान्स परिवार ।
 
# थपजानकारी को लागी हाम्रो facebook र website हेर्दै गर्नुहोला