« फ्रान्सवासी नेपालीहरूलाई जरूरी सुचना  »                                                                    
 
    यहि मिति २६/०१/२०१४  आईतबारको दिन फ्रान्स , स्पेन ,पोर्तुगाल ,ग्रिसका,गैर आवासीय नेपाली संघका प्रतिनिधिहरु र नेपाली राजदुतावास पेरिस फ्रान्सको बिचमा एम आर पी राहदानी (Machine Readable Passport) र कन्सुलर सम्बन्धि सम्पूर्ण समस्याहरु जस्तै : बिबाहवारिका समस्या , कागजात प्रमाणी करणका समस्या ,अधिकृत वारेसनामाका समस्या देखि लिएर अन्य बिबिध समस्याहरुको बारेमा एक अन्तरक्रिया कार्यक्रम हुने भएकाले, सम्पुर्ण फ्रान्सबासी नेपाली महानुभावहरुलाई यदि आफुलाई राजदुतावासमा पर्न गएको   कन्सुलर सम्बन्धि कुनै पनि  समस्याहरु छन् भने एन आर एन ए  फ्रान्सको ई-मेल nrnfrance@gmail.com  अथवा www.nrnfrance.local वा nrnfrance ko facebook message मा हामीलाई जानाकारी गराई दिनु भएमा, एन आर एन ए  फ्रान्सका प्रतिनिधिहरुले तपाईहरुको समस्यालाई सम्बन्धित ठाउमा  प्रस्तुत गरी,नेपाली राजदुतावास पेरिसबाट आएको प्रति उत्तर तपाईं समक्ष पुराउने कुरा यहांहरु सम्पुर्ण लाई जानाकारी गराउनको लागी यो सुचना प्रकासित गरिएको छ। 
 
nrn-france-passport-nepal
 
प्रार्थी :
– एन आर एन ए फ्रान्स 
कार्यसमिती परिवार ।