आदरणीय सम्पूर्ण फ्रान्सबासी नेपाली दिदीबहिनी, दाजुभाई तथा आमाबुबाहरुमा,

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिती फ्रान्स परिवारको हार्दिक नमस्कार।
    नया बर्ष २०१४, हामी सम्पूर्ण फ्रान्सबासी नेपालीहरुको लागी एक सफलताको बर्ष साबित हुन सकोस भन्ने शुभकामना सहित यहि आउने मिति १९/०१/२०१४ आईतबारको दिन नेपाली लोक दोहोरीका ख्याती प्राप्त कलाकारद्दय पशुपति शर्मा , रिता थापा मगर तथा अति चर्चित हास्य कलाकार मनोज गजुरेल सहित स्थानीय कलाकारहरुको समायोजन गरी, गैर आवासीय नेपाली संघ फ्रान्सले एक भब्य « लोकदोहोरी तथा हास्यब्यङ्ग » कार्यक्रमको आयोजना गरेको हुनाले यहाहरु सम्पूर्ण फ्रान्सबासी नेपाली दिदीबहिनी दाजुभाई तथा आमाबुबाहरुलाई सो कार्यक्रममा पाल्नु भई कार्यक्रमलाई भव्यताका साथ् सफल पारिदिनु हुनको लागी हार्दिक अनुरोध गर्दछौ।

nrn-event-2014-v3

nrn-event-2014
कार्यक्रम हुने मिति :- १९ / ०१ / २०१४
स्थान:- 14 rue Georges Politzer, 93120 La Courneuve. Bus no 143, 249 ( station Jean Mermoz Henri Barbusse) RER B La Courneuve Aubervilliers, Tramway T1 Hotel de ville de la courneuve
समय :- दिनको 14h 00 देखि टिकट दर :- युरो 10 मात्र (१० बर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई नि :शुल्क प्रवेशको व्यवस्था गरिएको छ। )

nrn-event-2014-530px-v2

पुनास्च : थप जानाकारीको लागि ; घनश्याम पौडेल 0622900941 , सुबर्ण बिक्रम हमाल 0659694734 , किरण के सी मिन जि सी 0681717138 , 0637597569 , भक्त वाग्ले 0678965678 , नरेन्द्र शाही 0620429800 , एक बहादुर मल्ल 0651908573 , मिन श्रेष्ठ 0628044790 , अनिल गुरुङ 0602039522 , रोशनी हमाल (बानियाँ ) 0753369308 ,कृष्ण पराजुली 0611715298 , अनुज उपाध्याय 0666535773 , बिक्रम खाँड 0760185094 ,राजीब के सी 0758075447 ,गीता थापा 0751447988 सम्पर्क राख्नु हुनको लागि अनुरोध गर्दछौ।
प्रार्थी:
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय समिती फ्रान्स