एन आर एन ए फ्रान्सका भू. पु.उपाध्यक्ष श्री हरि प्रसाद सापकोटा का पुजनीय बुबा दमेक-२, बाग्लुङ जिल्ला (३१ अक्टोवर १९३०) मा जन्मभै हाल अमरापुरी-८, नवलपरासी जिल्ला मा बस्दै आउनुभएका श्री शक्ति प्रसाद सापकोटा ज्यूको मिति (१० अप्रील २०१४) का दिन असामयिक स्वर्गारोहण भएकोले स्वर्गीय मृत आत्माको चिरशान्तीको कामना तथा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सोकाकुल परिवार प्रति समावेदना ब्यक्त गर्दछौं ।

shakti-p-shapkota