आदरणीय दाजुभाइ तथा दिदीवहिनीहरु ,

हाम्रो पूर्व उदघोषित १३ अप्रील २०१४ को नेपाली नया वर्ष २०७१ कार्यक्रम मा उपस्थित सम्पूर्ण महानुभावहरू, सल्लाहकार सदस्य ज्युहरू, भु पु कार्यसमिति सदस्यहरू र उहाँहरूका परिवारहरू, वर्तमान कार्यसमिति सदस्य पदाधिकारीहरू र परिवारहरू, स्वयंमसेवकहरू , खेलाडी दाजुभाईहरू , सांसक्ृतिक समिति सदस्य तथा कलाकारहरू,नेपाल राजदूतावास पेरिस परिवार सबैलाई एन आर एन फ्रान्स धन्यवाद ज्ञापन गर्दै यसरीनै हाम्रा भविस्यमा आउंने कार्यक्रमहरूलाई सहयोग पुर्याईदिनुहुने छ भन्ने आशा राख्दछौ !!

– एन आर एन फ्रान्स परिवार ।

nrn-france-new-year-2071-10

nrn-france-new-year-2071-5

nrn-france-new-year-2071-9

फोटो सौजन्य : विजेन्द्र प्रधान ….