आदारणिय फ्रान्स वासी नेपाली दाजुभाई तथा दिदिबहिनी ज्युहरु यस एन .आर. एन फ्रान्सको आयोजनामा हरेक वर्षको झैं यस वर्षको गृष्मकालीन सामुन्द्रीक भ्रमण यही मिती जुलाई २० तारिक २०१४ आईतबारका दिन ‘होलगेट प्लाज’ houlgate plage भन्ने ठाउं पेरिस देखी २६३ कि मि टाढाको स्थानमा जान ३ घण्टा ११ मिनेट ( र आउन २६३ कि. मि. ३ घण्टा ११ मिनेट ) लाग्ने ठाउं मा लैजाने निर्णय भैसकेकोले सम्पुर्ण ईच्छुक माहानुभव हरुमा हार्दिक निमन्त्रणा गरिन्छ ।

nrn-beach-picnic-2014

NRN France Picnic 2014

 

  आधुनिक सुविधायुक्त (वसभित्रै टोवाईलेट, माइक्रो स्पीकर , सी डि, यु एस वी ) उपलब्ध छ । हालसम्म २ वटा वस १२६ जनाको सीट क्षमता मात्र रिजर्भ गरिएको छ , त्यसैले समयमै एन. आर .एन फ्रान्सका समितिका साथिहरुसँग फोन, ईमेल आदिबाट सम्पर्क गरी आफ्नो सिट जतिसक्दो छिटो रिजर्भ गर्नुहुन आनुरोध गरिन्छ । अन्यथा सिट रिजर्भ नगरेको कारणले पछी सिट उपलब्ध नहुने ब्यहोरा जानकारी गराउछौ ।

* सहभागिता शुल्क प्रती व्यक्ती ४० युरो लाग्नेछ भने ६ वर्ष देखी १२ वर्ष सम्मको हकम २० युरो मात्र र ६ वर्ष मुनिको वालबच्चा लाई निशुल्क गरेका छौं ।
* होलगेट प्रस्थान: आइतवार २० जुलाई २०१४ बिहान ७:००-७:३५ बजेसम्म र फिर्ता वेलुकी ८:३०-९:३० सम्म ।
* प्रस्थान गर्ने स्थान: मेट्रो नं. ७ को Fort d’Aubervilliers बेलुकी आईपग्ने पनि प्रस्ताव गरेकै ठाउं हुनेछ ।
* उल्लेखित सहभागिता शुल्कभित्रै पर्ने गरि समुन्द्रमा जाने, आउने, खाना र नस्ता पानी सबै ब्यवस्था गरिएको छ ।
*सिट सिमित हुने हुंदा छिटो रिर्जव गर्नु होला सम्पर्क व्यक्तिहरु :-

१) घनश्याम पौडेल 06 22 90 09 41
२) सुबर्ण बिक्रम हमल 0659694734
३) गिता थापा 07 51 44 79 88
४) भक्त वाग्ले 06 78 96 56 78
५) एकेन्द्र मल्ल 06 51 90 85 73
६) रोशनी हमाल 07 53 36 93 08
७) मिन बहादुर जि सि 06 81 71 71 38
८) नरेन्द्र शाही 06 20 42 98 00

 

नोट : सिट रिजर्भ तथा प्रस्थान गर्ने समयको ख्याल राखिदिनु होला । साथै सबै फ्रान्स स्थित संघ सस्थाका साथीहरु समेतलाई आ-आफ्नो सदस्य साथिहरुलाई यो निमन्त्रणा पुराइदिनु हुन र फसेबूकमा सेयर गरी सहयोग गरि दिनुहुन् हार्दिक अनुरोध गर्दछौ ।

(जाने ठाउँ को बारेमा हेर्न र थप जानकारी का लागि :- ( http://www.ville-houlgate.fr/web/sea_activities.html )

 

प्रार्थी :
– एन आर एन फ्रान्स परिवार ।