एन आर एन फ्रान्स को देसीभैलो कार्यक्रम पूर्वघोषणानुसार १९ अक्टोवर २०१४ गते आईतबारका दिन संघका उपाध्यक्ष श्री सुवर्ण बिक्रम हमाल ज्युको घरमा ४:०० बजे देखि ७:०० बजे बेलुकी सम्म सम्पन्न तथा समापन गरियो ,उक्त देउसीभैलो कार्यक्रम लाई भव्य स्वागत का साथ उच्च दक्षिणा सहित सहयोग गरिदिनु भएकोमा उहंँा ,उहाँको परिवार समेतलाई एन आर एन फ्रान्स परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

nrn-deusi-2014-3

 

nrn-deusi-2014-2

साथै उक्तकार्यक्रममा उपस्थित भै आ-आफ्नो सहभागिता जनाई स्वतस्फुर्त भै भैलीलाई दान गर्नुहुने एन आर एन ए फ्रान्सकी महिला प्रतिनिधि रोशनी हमाल (वाँनिया ) र परिवार, तमुसमाज फ्रान्सका राजु गुरूड्ग र परिवार , समाजसेवी विनोद राज गिरी र परिवार, आफ्नो कार्य व्यस्थता को बाबाजुत कार्यक्रममा उपस्थित हुन नसके पनि दक्षिणा पठाउनु हुने तमुु समाज फ्रान्सकी मुक्ती गुरूड्ग समेतलाई एन आर एन फ्रान्स परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछौं ! !

 

प्रार्थी :-
– एन आर एन ए फ्रान्स परिवार ।

 

nrn-deusi-2014-6

nrn-deusi-2014-4