आदरणिय सम्पूर्ण फ्रान्स वासी दिदीबहिनीहरू,

हार्दिक नमस्कार !
नेपाली नारीहरूको विशेष पर्व « हरितालिका तीज पर्व 2072  » यस वर्ष देखि एन आर एन ए फ्रान्सले फ्रान्सका सम्पूर्ण दिदीवहिनीहरू लाई तीज पर्वको संझना स्वरूप « तीज विशेष कार्यक्रम निःशुल्क कार्यक्रम आयोजना « गर्ने निणर्य गरेको कुरा जानाकारी गराउंदछौं । यस कार्यक्रम नित्तान्त कार्यसमिति का पदाधिकारीहरूको र संस्थाका अन्य गन्यमान्य ब्यक्तिहहरू को ब्यक्तिगत आर्थिक सहयोग मा निःशुल्क गरिने जानकारी गराउंदै, फ्रान्स का सम्पूर्ण दिदीवहिनीहरू लाई निम्न मिति ,समय र स्थान मा उपस्थित भै दिनुहुन हार्दिक निम्नत्रणा गर्दछौं :-

 

मिति :- 06/09/2015,
समय :- विहान को 12:00 बजे देखि वेलुकी 5:00 बजे सम्म,
स्थान :- 2 Rue du 8 Mai 1945
94700 Maison-Alfort
France
*Mertro line no. 8. stop: Maison-Alfort state.

nrn-france-teej-2015-invitation