गैर आवासीय नेपाली संघ राष्ट्रीय परिषद फ्रान्स को आयोजनामा तीज पर्व « चेलीवेटीहरूलाई दर खुवाउने  » कार्यक्रम आयोजना यहि मिती ०६ सेक्टेबर २०१५ ( एन आर एन फ्रान्सको वार्षिक कार्यक्रम अन्तर्गत हरितालिका तीज २०७२) आईतबारका दिन गरिएको कार्यक्रम मा हाम्रो यस कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण सहभागीहरू, कार्यक्रम ब्यवस्थापनमा खटियका सम्पूर्ण साथीहरू र नेपाली दूतावास पेरिस फ्रान्सका माहामहिम राजदूत तथा दूतावास परिवार सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ! आशा छ यसरीनै यहाँहरूको विविध सहयोग र सहभागिता भविष्यमा पनि निरन्तर पाउँने छौ।

nrn-france-teej

विशेषत: प्रत्येक्ष रूपमा सहयोग गर्ने धन्यवाद का पात्राहरू लाई हामी नाम सहित सम्मान गर्दछौं ! सम्मानित माहानुभावहरू यस प्रकार हुनुहुन्छ :-
१) सम्पूर्ण उपस्थित आमा दिदीवहिनीहरू साथै दाजुभाईहरू,
२) कार्यक्रम हल वुकिंग गर्न सहयोगी पाकोपन की अध्यक्ष जिता कटुवाल ,
३) खाना पकाउन सहयोगी श्री गणेश रेष्टुरेन्ट , ईनडिएन स्वाद रेस्टुरेन्ट ,सगरमाथा रेष्टुरेन्ट पेरिस ७५०१५,
४) सेल रोटी बनाउने सहयोगीहरू पुनम शाही हमाल, मुक्ति गुरूंग, सृष्टि थकाली गुरूंग, अनिता गुरूंग , यमकला पौडेल, निर्मला शाही वाग्ले,
५) अचार चट्नी बनाउने सहयोगीहरू गिता थापा, विष्णु तिमिल्सिना,समिक्ष थापा,सूर्य थापा, समिरा थापा,
६) हल म्यानेजमेन्ट एण्ड म्यूज़िक सिस्टम , सरसफाई सहयोगीहरू नरेन्द्र शाही ठकुरी, मिन श्रेष्ठ , कृष्ण पराजुली, झलक भण्डारी, अनिता शाक्या, ईकेन्द्र मल्ल, चेतभक्त ढुंगाना , अनुज न्यौपाने ,किरण के सी, सृजन शाही ठकुरी,
७) टान्स्पोर्टको लागी सहयोगीहरू हरिहर अर्याल, प्रविन सापकोटा,अनिता शाक्या, सुर्वण हमाल,
८) हल सजावट का सामग्री उपलब्ध गराई सहयोग गर्ने तमुसमाज फ्रान्स,
९) तीज कार्यक्रम को ब्यानर बनाई सहयोग गर्ने शैलेन्द्र महर्जन,
१०) गाजरको हलुवा डेसड बनाएर उपलब्ध गराएको मा नेपाल एमवेशी फ्रान्स पेरिस को राजदूत माहामहिम अम्बिका मानन्धर लुईटेल तथा परिवार,
११) कुनै पनि काम गर्न आर्थिक सहयोग अपर्याहार्य हुने विदितै छ ! स्वईच्छाले आर्थिक सहयोग गर्ने सहयोगी हातहरू :- मिन व. जी.सी, भक्त वाग्ले ,सुवर्ण हमाल, ईकेन्द्र मल्ल, नरेन्द्र शाही ठकुरी, शैलेन्द्र महर्जन, गिता थापा , प्रविन सापकोटा, कृष्ण पराजुली शिव, मिन श्रेष्ठ ,अरूण गुरूंग, हरिहर अर्याल, घनश्याम पौडेल, विस्नु तिविल्सिना, सूर्य थापा, किरण के सी, अनिता शाक्य, चेतभक्त ढुंगाना, र सम्पूर्ण कार्यसमिति का सदस्यहरू,
१२) फोटो भिंडियों मा सहयोगी सुमन राई

 

प्रार्थी:-
एन आर एन फ्रान्स परिवार ।