आदर्णिय फ्रान्सवासी दाजुभाई ,दिदीवहिनीहरू ,
हामीले तीज उपलक्ष्यमा चेलीभेटीहरूलाई दर खुवाउने कार्यक्रम अग्रीम सुचना अनुसार यही २१ अगस्ट २०१६ आईतबार को दिन को ठिक ११:३० बजे देखि ५:०० बजे सम्म गर्ने भएकोले सम्पूर्ण फ्रान्स वासी महिला आमा दिदी वहीनीहरू र परिवार सबैलाई हार्दिक निमन्त्रण गर्दछौं ।

स्थान :- 26 Avenue Gabriel Péri
93120 La Courneuve
France
लाकुर्नभ म्यारी को भवन भएकै रूपमा आउनुभएमा सजिलै भेटनु हुनेछ ।

आयोजक:-
-एन आर एन ए फ्रान्स परिवार ।
* थप जानकारी चाहिएमा सम्पर्क गर्नु होला :-
प्रविन सापकोटा : 07 82 63 38 42,
सुवर्ण बिक्रम हमाल : 06 59 69 47 34,
एक बहादुर मल्ल : 06 51 90 85 73,
भक्त वाग्ले : 06 78 96 56 78,
नरेन्द्र शाही ठकुरी : 06 20 42 98 00 ,
अनिता शाक्य : 06 01 43 45 57,
गीता थापा : 07 51 44 79 88,
कृष्णा पराजुली : 06 11 71 52 98,
मिन जी सी : 06 81 71 71 38,
मिन कुमार श्रेष्ठ : 06 28 04 47 90,
शैलेन्द्र महर्जन : 06 19 99 64 10,
अनुज न्यौपाने : 06 66 53 57 73,
चेतभक्त ढुंगाना : 07 83 96 15 42,
किरण के.सी. : 06 37 59 75 69,
धन्यवाद ।