यहि मिती २३ अगस्ठ २०१६ का दिन बसेको एन आर एन ए फ्रान्सको पूर्ण बैठकले रिक्त कार्यसमिति सदस्य मा समाजसेवी लाकुर्नव निवासी श्रीमती पार्वती मल्ल र श्री आनन्द खनाल मुल निवासी लाई NRNAFRANCE को रिक्त कार्यसमिति सदस्य मा नियुक्त गरेको कुरा सुचाना गरिन्छ साथै उहाँहरू दुवैलाई यस १५-१७ कार्यकाल को शुभकामना भन्दै हार्दिक बधाई ज्ञापन गरिन्छ ।
नरेन्द्र शाही ठकुरी
माहासचिव
एन आर एन ए फ्रान्स ।