आदर्णिय फ्रान्स वासी नेपाली दाजुभाई तथा दिदी वहिनी ज्युहरू सबै मा नमस्कार !

गैर आवसिय नेपाली संघ को उदेश्य भनेको, विदेश मा रहेर पनि देशको प्रवर्धन गर्ने भएको यहाँ हरूलाई विदितै छ । यसै उदेश्यलाई परिपुर्ति गर्नको लागि हामीलाई अवसर मिलेको छ ।

नेपाली कला संस्कृतिको जगेर्ना गर्नु तथा हाम्रा बालबच्चाहरू लाई आफ्नो नेपाली संस्कार सिकाउनु हामी सबैको कर्तव्य हो , त्यसैले यहि २७ में २०१८ का दिन नेपाली चलचित्र “ शत्रु गते “ निम्न स्थान मा प्रदर्शन गर्दै छौ , यहाँ हरूलाई चुले निम्तो छ।

थप विस्तृत जानकारी छिटैं सुचना गर्ने छौं !
चाडै आफ्नो सिट पक्का गर्नु होला ।।धन्यवाद।।

अध्यक्ष
एक वहादुर मल्ल 
तथा एन आर एन फ्रान्स परिवार