« SHATRU GATE » Online Tickets are available now !!!!
 
गैर आवसिय नेपाली संघ, फ्रान्सले नेपाली कला संस्कृतिको जगेर्ना तथा बालबच्चाहरू लाई नेपाली संस्कार सिकाउने उद्देस्यले यहि २७ में २०१८ का दिन 16 बजे नेपाली चलचित्र « शत्रु गते » प्रदर्शन गर्दै छ ।
 
Ticket price:
 
Free for under 5 years
5-10 years : 5€
Above 10 years : 12€
 
टिकेट धमाधम बिक्रि भैरहेको छ, आनलाइन बाट सिमित टिकेटहरु मात्र उपलब्ध भएकोले आज नै आफ्नो सिट सुरछित गर्नु होला ।
 

एन आर एन फ्रान्स परिवार 

थप जानकारीको लागि सम्पर्क :

प्रविन सापकोटा : 07.82.63.38.42
एकेन्द्र मल्ल: 06.51.90.85.73
नरेन्द्र शाही: 06.20.42.98.00

अनलाइन टिकेट को लागि सम्पर्क : 

प्रकाश सापकोटा : 06.13.26.14.24