आदरणीय फ़्रान्समा क्रियाशील सम्पूर्ण नेपाली संध संस्थाका पदाधिकारी मित्रहरू तथा फ़्रान्सबासी नेपाली जन समुदायहरू ,

विषय :- विरोध प्रदर्शन सम्बन्धमा …

प्रिफेक्चर द पेरिस बाट भर्खर अनुमति पत्र प्राप्त भएको छ ।

भारतले गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा सिमा अतिक्रमणको बिरुद्द एन.आर.एन ए फ़्रान्सले भारतिय दुताबास अगाडी दवाब स्वरूप बिरोध कार्यक्रम गर्न गईरहेको हुदा सम्पूर्ण फ़्रान्सबासी नेपालीहरू उपस्थित भई दिन हुनको लागी बिनम्र अनुरोध गर्द्छु l

मिति: 28/11/2019
समय: 15h – 18h
स्थान: 15 Rue de Franqueville
75116 Paris

 

अध्यक्ष
नरेन्द्र शाही ( ठकुरी )
एन.आर.एन.ए. फ्रान्स