आदर्णिय सम्पूर्ण सहयोगी मनहरू,

गैर आवासीय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद फ्रान्सको नमस्कार !
फ्रान्स का नेपालीहरू दु:खको समयमा एक छौं भन्ने शब्द मा सबैलाई जोड्दै , यस दु:खद समय र परिस्थिति को अवस्था मा स्वर्गिय दाहालका आफन्तजनको अनुरोधलाई स्विकार्दै हामीले पार्थिव शरीरलाई नेपाल पठाई दिन प्रशासनिक एवं आर्थिक सहयोग को लागी यहाँ स्थित स्थानिय सम्पूर्ण संघ संस्था र व्याक्तीहरूलाई आ-आफ्नो ईच्छाले सहयोग गरिदिनुहुन हामी अपिल गर्दछौं ।
यस सम्वन्धमा सहयोग गर्ने व्याक्ती र संस्थाको नाम र रकम पनी हाम्रो वएभ साईड र फेसवुकमा पब्लिक गरिने समेत जानकारी गराउद छौं ।
मृतकका परिवारजन ले पार्थिव शरीर नेपालमा पठाई दिनु हुन भनेर फ्रान्स स्थित गैर आवसीय नेपाली संघ Nrnfrance फ्रान्स र सम्पूर्ण विभिन्न स्थानिय संघ संस्थाहरू र ब्याक्तीहरू समेतलाई हामी मार्फत नै अपिल गर्नुभएकोले पार्थिव शरीरलाई नेपाल पठाउनको लागी आर्थिक सहयोग संकलन को लागी अभियान प्रारम्भ भएकोले NRNAFRANCE का पदाधिकारीहरू वा फ्रान्स स्थित संघ संस्थाका पदाधिकारीहरू मार्फत यथासक्य आर्थिक सहयोग गरी दिनुहुन सम्पूर्ण सहयोगी हातहरू संग अनुरोध गर्दछौं ।
बैक मार्फत सहयोग गर्न चाहने माहानुभावहरूले Nrnfrance को account मा सहयोग transfer गरी सोको जानकारी nrnfrance@gmail.com र अध्यक्षको मोवाईल नं 06.78.96.56.78 मा गराईदिनु हुन अनुरोध छ ।
Account:-
ANEF PONREF NRNA FRANCE
IBAN: FR76 1027 8064 5300 0201 1560 177

अध्यक्ष तथा सम्पूर्ण एन आर एन परिवार 

फ्रान्स