स्वर्गीय सन्तोष दाहालको अन्तिम श्रद्धान्जली कार्यक्रम सम्बन्धी सुचना ……!
४ मार्च २०१७ देखि हराएर २० मार्च २०१७ मा पानीको नवग्ने कृत्रिम खोलामा शव भेंटिए को तथा पोस्टमाट्रम रिपोर्ट बाट कर्तव्यज्यान नभै दुर्घटना हुना सक्ने भन्ने रिपोर्ट आईसकेपछि हामीले परिवारजनको अनुरोधमा शव नेपाल पठाउन आर्थिक र प्रशासनिक कार्यहरू गर्ने कार्य जीम्मेबारीपूर्वक पुरा गरी फ्रान्स स्थित अन्तिम कर्तव्य पुरा गर्ने क्रममा आईपुगेको र यस कार्यलाई सफल बनाउन आर्थिक सहयोग गर्ने सम्पूर्ण माहानुभावहरूमा मृतक को परिवार र एन आर एन ए फ्रान्सको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

पार्थिव शरीरलाई हामी फ्रान्स वासी नेपालीहरूले निम्न मिति ,समय र स्थानबाट अन्तिम श्रद्धान्जली अर्पण गर्ने कार्यक्रम राखिएकोले ठीक समयमा उपस्थित भएर श्रद्धान्जली अर्पण गरी दिनु हुन सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक आग्रह गर्दछौं।

अन्तिम श्रद्धान्जली हुने मिती, समय र स्थान:-
(नोट: कृपया समय तोकिए भन्दा १ मिनेट पनि पहिला वा पछाड़ी हुने छैन )
मिती : ०६ अप्रील २०१७,( बिहीबार)
समय: विहान ११:०० बजे बाट ११:३० बजे सम्म 
स्थान : Metro Quai de la Ŕapèe.( Metro no. 5)
2 Place Mazas 75012 Paris

*पुनश्च:
अन्तिम श्रद्धान्जली पश्चात शुक्रबार पार्थिव शरीर पेरिसको सार्द गोल (CDG ROISSY )बिमानस्थल हुंदै पेरिसबाट …
Vol 1: TK1826/06 TURKISH AIRLINES INC
Dep: 07/04/17 14:10 CDG ROISSY AIRPORT FRANCE (FR)
Arr: 07/04/17 18:40 IST ISTANBUL, AIRPORT (TR)

Vol 2: TK726/07 TURKISH AIRLINES INC
Dep: 08/04/17 01:10 IST ISTANBUL, AIRPORT (TR)
Arr: 08/04/17 11:00 KTM KATHMANDOU (NP). 
सम्म पुर्याईने जानकारी समेत गराउन चाहन्छौं।

भक्त वाग्ले
अध्यक्ष 
एबम गैह्र आवासीय नेपाली संघ, फ्रान्स परिवार ।