आदरणीय फ्रन्सवासी दाजुभाई दिदीवहिनी ज्यूहरू,

फ्रान्समा कृयाशिल संम्पूर्ण संघ संस्थाहरू को संयुक्त आयोजनामा  » संयुक्त नेपाली नयाँ वर्ष २०७४ पेरिस फ्रान्स » मनाउनलाई एन आर एन ए फ्रान्स, तमुसमाज फ्रान्स, पाकोफेन फ्रान्स, एकातासमाज फ्रान्स र नेपाली सांस्कृतिक गृह संस्थाहरूले निम्न उल्लेखित मिति ,समय र स्थानमा सबैलाई निमन्त्रणा गराउँदछौं ।
कार्यक्रमको विवरण :-
प्रवेश शुल्क :- शुल्क :- ५।-€ नेपाली खाना ( पुलाउ ,मासु ,तरकारी , सेल रोटी +अचार ) तथा जलपानको ब्यवस्था गरिएको छ ,
# ६ वर्ष मुनिका बालबालीकाहररूलाई निःशुल्क प्रवेश,
मिति : १६ अप्रील २०१७ आईतबार ,समय: दिन को ११: ०० बजे देखि ५:०० बजे सम्म,
स्थान : लाकुर्नवको पार्क
2 boulevard maxime Gorki 93200
Parc de la Cournuve (Parc Georges Valbon)
बस नं .bus no. 150, 250, 252 स्टेशन को नाम station: Cité Floréal

 

आयोजक:-
– एन आर एन फ्रान्स परिवार ,
– तमु समाज फ्रान्स परिवार,
– नेपाली एकाता समाज फ्रान्स परिवार,
– नेपाली सांस्कृतिक गृह फ्रान्स परिवार,
– पाकोफेन फ्रान्स परिवार ।