(एन. आर. एन. ए. फ्रान्सको निर्वाचन आयोगले जारी गरेको सूचना)

यस संघको मिति २०१७ अगस्ट २५ मा बसेको कार्यसमितिको नियमित बैठकमा छलफल गरी २०१७ अगस्ट ७ मा बोलाइएको आकस्मिक बैठकले अनुमोदन गरे पस्चात गठन गरिएको निर्बाचन समितिको हैसियतले संघको विधान र नियमावली अन्तर्गत रही दिएको आधिकारको प्रयोग गर्दै एन. आर. एन. ए. फ्रान्सको नयाँ कार्य समितिको २०१७ देखि २०१९ सम्म २ बर्ष कार्यकाल कायम रहने गरी आगामी अगस्ट २७ का दिन हुन गैरहेको निर्वाचनको संबन्धमा यो विशेष सूचना जारी गरिएको छ ।

 

निर्वाचन आयोग २०१७ को सूचना PDF Version ma डाउनलोड गर्नुहोस

निर्वाचन आयोग २०१७ ले प्रकशित गरेको पंजीकृत सदस्यहरुको नामावली PDF Version ma डाउनलोड गर्नुहोस

निर्वाचन आयोग २०१७ ले प्रकशित गरेको पंजीकृत सदस्यहरुको नामावली interactive list version मा हेर्न यहाँ क्लिक गर्नुहोस

उमेदवारी आबेदनपत्रको ढांचा PDF Version ma डाउनलोड गर्नुहोस

 

निर्वाचन आयोग २०१७ को सूचना