सूचना

सूचना : एनआरएनए फ्रान्सले बालबालिकाहरुको लागि नेपाली भाषा कक्षा संचालन गर्ने

सूचना !!! फ्रान्सवासी सम्पूर्ण नेपाली दाजुभाइ दिदिबैनीहरु,     गैर आवसिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सले बिदेशमा नै जन्मेर वा यतै हुर्केका एनआरएन दोस्रो पुस्ताका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा पढ्न…
Continue Reading
गतिबिधी

एनआरएनए अमेरिका अध्यक्ष केशव पौडेललज्युलाई पेरिसमा स्वागत

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष केशव पौडेलज्यु यहि २८ डिसेम्बर २०१८ का दिन  फ्रान्स आउनु भएको  छ। पारिवारिक भ्रमणको लागि फ्रान्स आउनुभएको अध्यक्षज्युलाइ  गैरआवासीय नेपाली संघ फ्रान्सले २८ डिसेम्बर शुक्रबारका दिन  पेरिसमा…
Continue Reading
गतिबिधी

एन आर एन ए फ्रान्सको देउसी भैलो कार्यक्रम भब्यरुपमा सम्पन्न

गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले नेपालीहरुको महान पर्व तिहार (शुभ दिपावली) को अवसरमा यहि १८ नोभेम्बर २०१८ का दिन सामुहिक रुपमा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ…
Continue Reading
बिज्ञप्ती

एन अर एन देउसी भैलो कार्यक्रमलाइ सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यबाद ज्ञापन

आदरणीय फ्रान्सवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरु,     शुभ दिपावली २०७५ को उपलक्ष्यमा हरेक बर्ष झैं यस पटक पनि हामीले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सको आपतकालिन कोषमा…
Continue Reading
Donations

देउसी भैलो कार्यक्रममा सहयोग गर्नुहुने दाताहरु LIST सहित

गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्स द्वारा नेपालीहरुको महान पर्व तिहार (शुभ दिपावली) को अवसरमा संस्थाको आपतकालीन कोषको लागि आर्थिक संकलन गर्ने उद्देस्यले पेरिस नजिकै विभिन्न ठाउँहरुमा आयोजना गरिएका…
Continue Reading
गतिबिधी

देउसीभैलो कार्यक्रमलाई स्वागत गरिदिनुभएकोमा राजदुतावासलाइ धन्यवाद ज्ञापन

एन आर एन ए फ्रान्सको वार्षिक देउसीभैलो कार्यक्रम अन्तर्गत नेपाली राजदुतावास फ्रान्सकि माहामहिम राजदूत अम्विका देवी मानन्धर लुईटेल ज्युको निवासमा गत ०२ नोवेम्बर २०१८ गते शुक्रबारका दिन सफलताका साथ सम्पन्न…
Continue Reading
सूचना

देउसीभैली २०७५ को सुचना

आदरणीय फ्रान्स बासी दाजुभाई तथा दिदीवहिनीहरु, सर्वप्रथम बिजया दशमी तथा आउँदै गरेको शुभ दिपावली २०७५ को उपलक्ष्यमा यहाँहरू सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ! यहाँहरुलाई थाहा भएकै कुरा हो…
Continue Reading
गतिबिधी

एन आर एन ए फ्रान्सले संखामुल पार्कको लागि सहयोग

एन आर एन ए फ्रान्सले संखामुल पार्कको लागि ५०० युरो सहयोग गरेको छ।  करिब ३ करोड लागतमा निर्माण गरिएको, काठमाडौं र ललितपुर जिल्लाको सीमा क्षेत्रमा पर्ने बाग्मती नदी किनारको ३२ रोपनी क्षेत्रफलमा…
Continue Reading
गतिबिधी

गैर आबासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति फ्रान्सको तेह्रौ बार्षिक साधारण सभा (२०१८) सम्पन्न

गैर आबासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति फ्रान्सको तेह्रौ बार्षिक साधारण सभा यहि ७ अक्टुबर २०१८ मा पेरिस नजिकै लाकोर्नव सहरमा सम्पन्न भएको छ । फ्रान्स स्थित नेपाली राजदुतावासकी महामहिम…
Continue Reading
सूचना

सूचना : एन आर एन ए फ्रान्सको बार्षिक साधारण सभा यहि ७ अक्टुबरमा हुने

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एन आर एन ए) फ्रान्सको बार्षिक साधारण सभा यहि ७ अक्टुबर आईतबारका दिन हुन गैरहेको हुदा संस्थाका सम्पूर्ण साधारण सदस्य ज्युहरु तथा फ्रान्सबासि…
Continue Reading